काठमाडौं – प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत, लैनचौरका प्रहरी नायब सन्तोष सिह राठौरको टोलीले ढल्कुबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गोरखा चुमनुब्री गाउँपालिका–३ का ५३ वर्षीय लालबहादुर गुरूङ, मकवानपुर गढी गाउँपालिका(२ का ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङको थाक्रे गाउँपालिका–११ का ३४ का वर्षीय…