नेपाली सेनाका जवानद्धारा बुहारी बलात्कार

डोटी – नेपाली सेनामा कार्यरत एक सैनिक जवान पक्राउ परेका छन् । छोरालाई पिसाब गराउन बिहीबार राति घरबाहिर निस्केकी आफ्नै भाईबुहारीलाई डोटीको सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण विष्टले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले पीडितको उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको जानकारी दिए । यद्यपि…