महानगरपालिका र चीनको चेङ्दु नगरबीच भगिनी सम्बन्ध

  काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिका र जनगणतन्त्र चीनको चेङ्दु नगरबीच आज भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाले यहाँ आज आयोजना गरेको औपचारिक समारोहमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङ्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङ्चीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । समानता र आपसीहितका आधारमा…