काठमाडौं - विवादित गुठीे विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा फिर्ता भएको छ । विधेयक फिर्ताका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री पद्माकुमारी अर्यालले पेस गरेकोे प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । योसँगै विधेयक राष्ट्रियसभाबाट औपचारिक रुपमा नै फिर्ता भएको छ । नेपालको संविधानको धारा १ सय १२ र राष्ट्रियसभा संञ्चालन नियमावलिको नियम १ सय १६…