कुलमानले भने – हल्लाको पछाडी नलागौ, हिंउदमा पनि लोडसेडिङ हुदैन

काठमाडौं– खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउंदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ ।   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण…