सगरमाथा नाप्न सुरु, भारत र चीनलाई आधार मानिने

काठमाडौं : नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ।     भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए।     विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७०…