जाजरकोट – नेकपा एमालेका तर्फवाट प्रदेश सभाका सदस्याका लागि उम्मेदवार वनेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । वुधवार विहान पत्रकार सम्मेलन गरेर आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिने र वाम तालमेललाई सघाउने वताएका हुन । आचार्य नेकपा एमालेका चर्चीत युवा नेता हुन । उनलाई सुरुमा एमाले स्थायी समितीले…