नेपाली कांग्रेस पनि फुट्यो, भट्टराईको नेतृत्वमा नयां पार्टी गठन

काठमाडौं-  नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् । नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेता पुष्प पराजुली र…