सशस्त्रले बरामद गर्यो बेवारीसे पेस्तोल

सिन्धुली– सशस्त्र प्रहरीको टोलीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धनसारे खोल्सीमा बेवारीसे अवस्थामा लुकाइ राखेको एक थान कटुवा पेस्तोल सशस्त्रले बरामद गरेको डिएसपी अरुण कुमार सिंहले जानकारी दिए ।       डिएसपी सिंहकाअनुसार सशस्त्र प्रहरीको टोलीले दैनिक गस्तिमा जादा उक्त पेस्तोल बरामद गरेको हो ।…