बिवादस्पद ब्यापारी सुमार्गी विप्लव माओवादीको निशानामा, यस्तो छ विप्लव माओवादीको पोखरा बैठकको निर्णय

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले धमाधम भ्रष्टहरुलाई सफाई दिदै जान थालेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उनीहरुमाथी एक्सन लिने निर्णय गरेको छ  ।       २०७४ असोज १९ देखि २१ सम्म पोखरामा बसेको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचार गर्ने उच्च तहका कर्मचारी र कालोधनका आधारमा रातारात अर्बौपति भएकाहरुलाई कारबाही गर्ने…