काठमाडौं – लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो। तर, उनले सचिवबाटै अवकास लिनुपर्योे। केही समयपछि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बेला भुसालको पनि नाम सिफारिस भयाे। तर, अन्त्यमा भुसालको नाम सिफारिसमै सीमित भयो। गत वर्ष विभिन्न मुलुकका राजदुत नियुक्त गर्ने क्रममा…