होटलमा बन्धक बनाएर बलात्कारपछि युवतीको हत्या

काठमाडौं - दैलेखको आठबीस नगरपालिका–८ मा एक युवतीको बलात्कारपछि हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।   सुर्खेतबाट कालिकोट आउँदै गरेकी युवतीलाई ना ५ ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको भनाइ…