काठमाडौं—एक चर्चित नेपाली बैकरले आफ्नी हुनेवाली बुहारीसँग खिचेको एक बिकीनी फोटोले यतिबेला सामाजिक सञ्जालमा ठूलै तरंग सिर्जना गरिरहेको छ । कुरा हो मेगा बैककी सहायक उप—कार्यकारी अधिकृत रबिना देसराज र उनका ज्येष्ठ सुपुत्रकी प्रेमिका नायिका प्रियंका कार्कीको । उनीहरु दुवैले नीजि घरमा खिचिएको एक बिकीनी अवतारको सेल्फी सार्वजनिक गरेपछि चर्चा र आलोचनाले घेरिएका हुन् ।…