रसुवा– नेपाली सेनाले रसुवामा सुन तस्करी बढेपछि सरकारी र अन्तर्राष्ट्रिय नियोगका गाडीको जंँच सुरु गरेको छ । रसुवागढी नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएपछि नेपाली सेनाले राजमार्गमा गुड्ने गाडीको चेक जांच सुरु गरेको हो । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ कालिजंग गणले सवारी साधनमाथी निगरानी बढाएको हो । सोमबार रसुवा हुदै काठमाडौं पुगेको…