हत्याको आरोपमा एक जना पक्राउ

महेश सिंह महतो , सिरहा – सिरहाको धनगढीमाई नगरपालिका–६ का एक युवकको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–६ स्थित कसहार वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाको औरही गाउँपालिका–२ का २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । अपहरण गरेको…