काठमाडौं । श्री एयरलाइन्सले जहाज ल्याएको झन्डै एक महिनापछि उडान अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विहिबार श्री एयरलाई उडान अनुमति प्रदान गरेको हो । अनुमति पाएसँगै श्री एयरले आजबाट व्यवसायिक उडान सुरु गर्दैछ । श्री एयरलाइन्स कम्पनीका प्रबन्ध निर्देशक सुधीर मित्तलले नेपालगञ्ज र भैरहवा दुईवटा…