काठमाडौं– तीन दिने नेपाल भ्रमणमा रहेका चिनीया उपप्रधानमन्त्री वाङ याङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् । काठमाडौंको होटल सोल्टीमा करिव १ घण्टा भएको भेट वार्तामा चिनिया उपप्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा दुई देशको सम्वन्ध सुदृढ गर्न खेलेको भुमिकाको प्रशंसा गरेका छन् । उनले दुई पार्टीको विचको सम्बन्ध…