सुनसरी - नेपाल सरकारले मिडियालाई अंकुश लगाउन मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रर्दशन गरेको छ । संसदमा पेश गरिएको काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै पत्रकारहरुले इटहरी चोकमा एक खुट्टा उचालेर र मुखमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् । पत्रकारहरुले इटहरी चोकमा र्याली सहित मुखमा…