सिड्नी- रोजर फेडेरर र नोभाक जोकोभिक विम्बल्डन २०१७ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । विहीबार भएको खेलमा जित हसिल गर्दै उनीहरुले दोस्रो चरण पार गरेका हुन् । अहिले आठौं उपाधिको खोजीमा रहेका फेडेररले डुसन लाजोभिकलाई पराजित गरेका छन् । उनले ७–६९७–००,६–३ र ६–२ को सोझो सेटमा जित हासिल गरेका हुन् । जोकोभिकले पनि…