काठमाण्डु- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले समिति गठनसहित अन्य ५ निर्णय गरेको हो । काग्रेसले आगामि निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने निर्णय गरेको छ । यस्तै २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका प्रवक्ता…