काठमाण्डु - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही जिल्लामा १३१ जना उम्मेदवार कायम भएका छन् । चारवटै निर्वाचन क्षेत्रमा १३३ जनाको उम्मेदवारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि १३१ जना उम्मेदवार कायम भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नम्बर १…