निर्वाचन आउन ४० दिन बाँकी : मैदानमा ३४०६ उम्मेदवार

काठमाण्डु - प्रतिनिधिसभा निर्वाचनका लागि ३,४०६ जना उम्मेदबार कायम भएको छ। ३,४८७ जनाले मनोनयन दर्ता गराए पनि उम्मेदवारी फिर्ता र रद्द भएपछि अन्तिम उम्मेदवार संख्या ३,४०६ कायम भएको हो। फिर्ता लिनेमा धेरैजसो स्वतन्त्र तथा प्रगितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार छन्, जसमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि छन्। प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको…