काठमाडौं- भारत प्रशारित जम्मू-कश्मिरमा बुधबार पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय एयरफोर्सका विंग कमाण्डर पाइलट अभिनन्दनलाई रिहा गरिने पाकिस्तानी प्रधानमन्त्री इमारान खानले बताएका छन् । प्रधानमन्त्री इमरान खानले शान्तिको संकेत स्वरूप पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालकलाई रिहा गरिदिने बताएका हुन् । बुधबार पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको थियो…