काठमाडौं - ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरामा ठूलो संख्यामा नागरिक भेला भएका छन् । मन्त्री अधिकारीको पार्थिव शरीरलाई गृह जिल्ला पोखरा लगिएको छ । पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा नागरिक भेला भएका हुन् । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा…