दिल्लीको आश्रय गृहबाट ८ नेपाली युवती बेपत्ता प्रकरण : प्रवासी नेपालीले घेरे राजदूताबास

नयाँ दिल्ली - भारतको राजधानी दिल्लीको वेश्यालय जीबी रोडबाट उद्दार गरी राखिएका ८ नेपाली युवतीहरु आश्रयगृहबाट बेपत्ता भएको विरोधमा प्रवासी नेपालीहरुले नेपाली राजदूताबासबाहिर विरोध प्रदर्शन गरेका छन्। अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिको अगुवाईमा दिल्लीस्थित दूतावासबाहिर नारावाजीसहित प्रदर्शन गरिएको हो। मण्डी मेट्रो स्टेशनबाट शुरु भएको र्याली राजदूताबासनजिकै पुग्नै लाग्दा प्रदर्शनकारीहरुले नारा चर्काएका थिए। साथै…