चिनियाँ राष्ट्रपति सि मार्चमा नेपाल आउँदै, द्विपक्षीय तयारी तीब्र

काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङको उच्चस्तरीय नेपाल भ्रमण आगामी मार्चमा हुने भएको छ । भ्रमणका लागि दुवै देशले आन्तरिक तयारी गरिरहेका छन् । कुनै आकस्मिक व्यवधान उत्पन्न नभए राष्ट्रपति सि मार्चमा नेपाल आउने लगभग निश्चित रहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् । चिनियाँ राष्ट्रपतिमा सि पहिलो पटक निर्वाचित हुँदादेखि नै नेपाल भ्रमणमा आउने चर्चा…