सामान्य अंकले बढ्यो सेयर बजार, साढे ९ अर्बको कारोबार

काठमाण्डु– कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार पनि नेप्से परिसुचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।यस अघि बिहिवार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसुचक यस दिनभने २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २…