फिल्म ‘यो मन त मेरो नेपाली हो’ असार २७ देखि प्रदर्शनमा आउने

काठमाण्डु– नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यही असार २७ देखि प्रदर्शन हुँदै छ ।नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो । उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने जर्मको गरेको छ ।फिल्मको लेखक तथा निर्देशन नर प्रधानले गरेका हुन् । चलचित्रले प्रवासमा रहेका…