माओवादीको अडानले बागमती प्रदेशसभा बैठक अवरुद्ध

हेटौंडा - बागमती प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बजेटमाथि पुरक प्रस्तावको अडान राखेपछि संसद् अवरुद्ध भएको छ । शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुन: सारिएको छ । बैठक सारिनुको कारण प्रतिपक्ष दलहरूले बजेटको पुरक प्रस्ताव संसद्मा ल्याउनुपर्ने अडान रहेको बताइएको छ । माओवादी…