काठमाण्डु - केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको छ । वर्षाका कारण धेरै ठाउँमा बाढी र पहिरो आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार १९ जिल्लामा बाढीपहिरोको जोखिम रहेको जनाउँदै ‘एल्लो अलर्ट’ जारी गरेको छ । महाशाखाकाअनुसार शनिबार बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी…