निर्वाचनको सुनिश्चितताले शेयर बजारमा उत्साह, साढे ५ महिनायताकै उच्च बिन्दुमा नेप्से

काठमाण्डु – उम्मेदवारी दर्तासँगै निर्वाचनको सुनिश्चितताले शेयर बजारमा ठूलो उछाल आएको छ । राजनीतिक अन्योल र निर्वाचन सर्ने संशयबिच सबै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि बजारले सकारात्मक लय समातेको छ । मंगलबार नेप्से परिसूचक ४२.२६ अंक (१.५८ प्रतिशत) ले बढेर २ हजार ७१४.८१ बिन्दुमा पुगेको छ । मंगलबारको बिन्दु साढे ५ महिनायताकै…