काठमाण्डु– बुधबार सेयर बजारमा झिनो अंकको करेक्सन आएको छ । यसदिन नेप्से ३ अंकले घटेर परिसुचक २८०४ अंकमा झरेको छ । यसदिन कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ७७ करोडको भएकोमा आज ७ अर्ब ८१ करोडको कारोबार भयो । कारोबारमा आएका १२१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १० को…