काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई हराएको छ । हैदरावादको घरेलु मैदानमा भएको खेलमा हैदरावाद ४७ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरे । उनले ६८ बलमा अविजित १३५ रन बनाए । हैदरावादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रन बनाएको थियो ।…