काठमाडाैं– एसिया कप छनोट अन्तर्गत मलेसियामा जारी चौथो खेलमा नेपालले सिंगापुरलाई १ सय ५१ रनमा समेटेको छ। युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेल सकिन ८ ओभर बाँकी रहँदा मलेसिया १ रनमै ५१ रनमै समेटिएको हो। टस जितेर नेपाललाई बलि बलिङको निम्तो दिएको सिंगापुरले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन…