काठमाडौं– नेपालको सड्क हुंदै कैलाश मानसरोवर यात्रामा जान लागेका भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धी हवाईमार्ग हुंदै चीन प्रस्थान गरेका छन् । शनिवार विहान नेपालगंज हुंदै हुम्ला र त्यहाबाट मानसरोवर जाने तयारीमा रहेका गान्धीले अन्तिम समयमा आएर कार्यक्रम स्थगित गरेका छन् । उनि शनिवार दिउंसो सिए ४०८ नम्बर एयर चाइनाको विमानबाट १२ः१० बजे काठमाडौंबाट ल्हासा उडेका …