धनगढी - नेपाली कांग्रेसका उपसभापती बिमलेन्द्र निधीले संघियता कम्युनिष्टहरुले चाहेको ब्यबस्था नभएको बताएका छन् । प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै निधीले यस्तो बताएका हुन् । “प्रदेश देखी केन्द्र सम्म कम्युनिष्टहरुको सरकार छ“, नेता निधीले भने “काम केही भएको छैन ,सामान्य अबस्थामा हुनुपर्ने काम पनि गर्न सकेको छैन“।उनले कम्युनिष्ट सरकारका कारण संबिधान र संघियता…