एमाले महाधिवेशनः सहभागी संख्या २ हजार ६ सय १३, मंसिर २५ भित्र कार्ड वितरण गरिने

काठमााण्डु- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटिरहेका छन्। अधिकारीले महाधिवेशनमा दुई हजार ६ सय १३ जना सहभागी हुने जानकारी दिए। त्यसमध्ये २ हजार १ सय…