काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् विपिनकुमार आचार्यले सदनको शून्य समयमा सांसदहरुले उठाउने गरेका जनताका सवाल कार्यान्वन नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संसदमा सांसदले उठाएका विषय सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराए । जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्धाबारे जति बोले पनि शून्यसरी बिलाएर जाने…