काठमाण्डु - प्रतिनिधि सभाको बैठक बिहीबारबस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आव २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्ने छन्। यस्तै, ‘राष्ट्र ऋण उठाउने विधेयक,…