सेनाका सहायक रथी खड्का र मेजर कार्की भ्रष्टाचार मुद्दामा पदमुक्त

काठमाण्डु – नेपाली सेनाको सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट पदमुक्त गर्ने फैसला गरेको छ । सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले खड्का र कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी पदमुक्त गर्ने फैसला गरेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । सैनिक कल्याणकारी…