काठमाण्डु– यू–१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । दोस्रो सेमिफाइनलमा हङकङलाई हराएर फाइनलमा पुगेको सिंगापुरसँग नेपालले फाइनल खेल्ने पक्का भएको हो । पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । बिहीबार भएको पहिलो सेमिफाइनलमा…