काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट तयारीका सम्बन्धमा छलफल भएको हो । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव…