प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न माग राख्दै देउवा समूह पुग्यो निर्वाचन आयोग

काठमाण्डु– शेरबहादुर देउवा समूहको नेपाली कांग्रेस प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित गर्न माग राख्दै निर्वाचन आयोग पुगेको छ। प्रत्यक्षतर्फको मनोनयन स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोली आयोग पुगेको हो। माघ ६ गतेलाई ताेकिएकाे प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मदवारी दर्ताको कार्यतालिका स्थगन गर्न माग गरेको छ। देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजै गगन–विश्व समूहलाई…