काठमाण्डु – नेपाल प्रहरीले ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ । गृहमन्त्री स्तरीय शुक्रबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसएसपी केदार खनाललाई प्रदेश कार्यालय कास्कीमा सरुवा गरिएको छ । हेर्नुहोस् सरुवा सूची –