करुणा फाउन्डेसनलार्इ दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं– अपाङ्ताको क्षेत्रमा क्रियाशील करुणा फाउन्डेसनले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) हासिल गरेको छ। करुणाद्वारा इलामजिल्लामा सञ्चालित ‘हेरचाहको लागि उत्प्रेरणा कार्यक्रम’ लाई ‘उच्च सम्भावनायुक्त समाधान’ भन्दै अन्तर्राष्ट्रिय अवार्डका लागि छानिएका चार सय प्रतिस्पर्धीमध्येबाट अन्तिम १० मा समावेश गरिएको हो। अस्ट्रियाको राजधानीभियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयमाआयोजितविशेष समारोहमाकरुणालाई उक्तअवार्ड दिइएको हो। फ्रेब्रुअरी २१ देखि २३ सम्म भियनामा आयोजित ‘जिरो…