प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्दै

काठमाण्डु - प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गर्र्दै छन्। प्रधानमन्त्रीका प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री बालेनले बुधबार समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे हुने अन्तरक्रिया कार्यक्रममा सांसदहरू आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन्…