आज रातिदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन हुँदै

काठमाण्डु – साझा यातायातले काठमाण्डु उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने भएको छ । काठमाण्डु, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, चन्द्रगिरी नगरपालिको सहयोगमा बससेवा सञ्चालन हुन लागेको हो । बससेवा वैशाख १ गते मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ…