नेकपाले समानुपातिकको सूचीबाट पञ्चा सिंहको नाम हटायो

काठमाण्डु– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फको बन्दसूचीबाट पञ्चा सिंहको नाम हटाएको छ । बन्दसूची परिमार्जन गर्दै नेकपाले ‘खस आर्य महिला’ समूहमा रहेकी सिंहको नाम हटाएको हो । पौष १८ गते बैठकले पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने भन्दै सिंहको नाम हटाउने निर्णय गरेको हो । सिंहले फेसबुकमा लेख्दै…