थाइल्यान्डको नयाँ प्रधानमन्त्री बने अनुतिन

काठमाण्डु- थाइल्यान्डको संसद्ले शुक्रबार नयाँ प्रधानमन्त्रीमा अनुतिन चार्नभिराकुललाई चयन गरेको छ। भुमजैथाई पार्टीका नेता अनुतिनले ५०० सदस्यीय प्रतिनिधि सभामध्ये ४९२ सांसद उपस्थित भएको मतदानमा ३११ मत प्राप्त गर्दै प्रधानमन्त्री बने। उनका प्रतिस्पर्धी, फ्यु थाई पार्टीका उम्मेदवार चैकासेम नितिसिरीले १५२ मत मात्र पाए भने २७ सांसद तटस्थ बसे। अनुतिनसँग आफ्नै पार्टीका ६९ सिट मात्र भए पनि…