वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विधुतीय सवारीसाधन आयात

काठमाण्डु- चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विधुतीय सवारीसाधन आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विधुतीय सवारीसाधनको आयात  दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा १५ हजार २७१…